नेपाली कांग्रेसले पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा लाग्यो उम्मेद्वार टुंगो

| २०७९ बैशाख १३ गते १८: १३ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। नेपाली कांग्रेसले पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा उम्मेद्वार टुंगो लगाएको छ । 

यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाणिनी ६ धातिवाङ्गको वडाध्यक्षमा कृष्ण पौडेललाई उम्मेद्वार बनाउने निर्णय भएको हो । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्