पाणिनि गाउँपालिकामा परिवर्तन ल्याउने उमेदवारहरुको संकल्प

| २०७९ बैशाख २० गते १७: ४२ मा प्रकाशित

एसपी भुसाल। विकास, समृद्धि र परिवर्तनको  खाँचो पाणिनि गाउपालिका परिसरमा जन्मिएका र हुर्केका अचुत गौतम र उपाध्यक्ष  लक्ष्मि गौतम उच्च नैतिक मूल्यमान्यता भएका र सम्भावित परिवर्तनका संवाहक हुन् । धेरै राजनीतिक सुधार अभियानहरूसँग आबद्ध र एक विनम्र व्यक्तिको रूपमा परिचित पाणिनि गाउँपालिका का  अध्यक्षको रूपमा आफ्ना जनता र समाजको सेवा गर्ने इच्छा राख्छन्।

गौतम  कुनै पनि क्षेत्र वा समाजको जिम्मेवार प्रतिनिधि बन्न आवश्यक पर्ने सबै कुराहरू पराए आफैमा बिज्ञ्य छन्। स्थानीय विकास कार्यमा सहभागी हुने, धार्मिक तथा परम्परागत जात्रा, आफ्नो ठाउँमा विकास आयोजनाको वकालत गर्नेदेखि लिएर खाँचोमा परेकालाई आफ्नै हातबाट सहयोग गर्नेसम्म गौतम  व्यक्तिगत स्वार्थविना आफ्ना जनतालाई सहयोग गर्न काम गर्दै आएका छन ।

पाणिनि गाउपालीका को अध्यक्ष बन्न अघि  उनी आफैमा समाज सेबि हुन  उनी एउटा साधारण व्यक्तिगत स्वर्थ भन्दा माथि रहेर  जन्ता बिच उभिएका छन– आफ्नो पालीकाको आम जनतालाई कुनै पनि प्रकारको सेवाबाट टाढिनु पर्दैन, चाहे त्यो सरकारी कार्यालयको काम होस्, सामाजिक काम होस्, आन्तरिक कलह होस् । वा परिस्थिति जस्तोसुकै होस्।"र उहाँको नेतृत्वमा, उहाँ वाचा गर्नुहुन्छ कि कुनै पनि परिस्थितिलाई सबैको रायलाई ध्यानमा राखेर शान्तिपूर्ण तरिकाले समाधान गरिनेछ।

आफ्नो क्षेत्र, वडा र  पालिका  बारे सचेत र त्यहाँको समाजको अवस्था बुझेर गौतम आफ्नो  जनताको विकास र दिगोपनका लागि आवश्यक पर्ने कुराहरू पूरा गर्न सक्ने विश्वास गर्छन्।त्यसैले अब पाणिनि गाउपालिकाको  को अध्यक्ष को उम्मेदवारको रुपमा गौतम अगाडि बढेका छन् । पाणिनिको मुहार फेर्न आज सम्म गरेका कामको बेवस्थापन र थप शुन्दर पर्यटकिय क्षेत्र नम्बर १ बनाउनका लागिपनि अध्यक्ष अचुत गौतम  र उपाध्यक्ष  मा लक्ष्मी गौतम   उम्मेदवारको रुपमा अगाडि सरेपछि  भएपछि  पाणिनि बासि सबै हर्षित छन ।

प्रतिक्रिया दिनुहोस्