पाणिनी २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रकान्त पौडेल बिजयी

| २०७९ बैशाख ३१ गते २२: ४५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर - २ पोखराथोक का वडा अध्यक्षमा चन्द्रकान्त पौडेल विजय भएका छन्। 

पौडेल ले नेपाली कांग्रेशको तर्फ बाट ९६६ मत लिएर आफ्नो प्रतिद्वन्दी एमालेका उम्मेदवार लाई १३५ मतान्तरले पराजित् गर्दै विजय हाँसिल गरेका हुन्। 

एमालेका उम्मेदवार ले आफ्नो कुल मत ८३१ मत लिएका थिए। 

प्रतिक्रिया दिनुहोस्