पाणिनी गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवार टेकराज न्यौपाने बिजयी

| २०७९ जेठ २ गते १४: ०५ मा प्रकाशित

पाणिनी। पाणिनि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार टेकराज न्यौपानेले आफ्ना निकटतम प्रतिनिधि काङ्ग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तर सहित ७ हजार ७ सय ४९ मत सहित बिजयी हुनुभएको छ ।

 यस्तै उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मत सहित ६ सय २३ मतले काङ्ग्रेसका लक्ष्मी गौतमलाइ पछि पार्दै बिजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्