अर्घाखाँचीमा ४ किलो गाँजासहित एक जना पक्राउ

| २०७९ जेठ १० गते १५: २५ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँचीमा ४ किलो गाँजासहित एक जना पक्राउ परेका छ्न ।

जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बुटवल लैजादै गरेको ४ किलो गाँजा सहित चन्दलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्