कमल घिमिरे ,पाणिनी।अर्घाखाँचीको पाणिनी गाउँपालिका मैदानमा डल कुसन बनाउने ७ दिने तालिम सम्पन्न भएको छ।
पाणिनी ५ का वडा अध्यक्ष इन्दमणी घिमिरेको प्रमुख अतिथ्यता, शालिकराम घिमिरेको अध्यक्षता, कृष्ण मावि मैदानका प्रधानाध्यापक जिवनारायण भट्टराईको बिशिस्ट कार्यक्रम परिचालिका अनिता खनालको अतिथ्यता रहेको थियो।
कार्यक्रम बुद्धि जिसिको स्वागत मन्तव्य र बिकास घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस्