माधब पौडेल ,अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एउटा बेवारिसे शव फेला परेको छ ।
पाणिनी गाउँपालिका वडा न. २, पोखराथोकमा एक बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
डाँडाकटेरीको जंगलमा एक पुरुषको शव फेला परेको र शवको सनाखन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
केही दिन अगाडि २ जना ब्याक्ती हराएका थिए ।
प्रतिक्रिया दिनुहोस्