अर्घाखाँचीको पाणिनी गाउँपालिकामा दिउँसो ३ः२६ बजेसम्म ४७.१३ प्रतिशत मत खसेको छ।
पाणिनीमा दिउसो ३ः२६ बजेसम्म १० हजार ९ सय ५२ मत खसेको छ ।
कुल ३१ वटा मतदान केन्द्र रहेको पाणिनीमा कुल २३ हजार २३८ मतदाता रहेको छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्