पाणिनि ४ का पुर्व वडा अध्यक्ष थानेश्वर घिमिरेकाे निधन

| २०७९ मंसिर १२ गते १८: ३९ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ४ का पुर्व वडा अध्यक्ष थानेश्वर घिमिरेकाे भारतमा उपचारका क्रममा निधन भएको छ। 

घिमिरेको स्वास्थमा समस्या देखिएपछी कार्तिक ११ गते उपचारका लागि भारत जानुभएको थियो । ७० बर्षिय घिमिरे प्रिय सामाजिक ब्याक्तित्व हुनुहुन्थ्यो ।  साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दाछौँ। ।

प्रतिक्रिया दिनुहोस्