शिवमदन मा बि अड्गुरी ले मनायो ५२ औँ बार्षिकउत्सव तथा अभिभावक दिवस

| २०७९ पौष १ गते २०: १९ मा प्रकाशित

प्रकाश प्युठानि,पौष १ । पाणिनी गाउँपालिका वडा न ७ अड्गुरी सतिनेटा मा रहेको श्री शिवमदन माबी ले ५२ औँ बार्षिकउत्सव मनाएको छ ।

साथै अनिवार्य अवकाश हुनु भएका शिक्षक रामराज पन्थी लाई बिदाइ गरेको छ एता  राष्ट्रिय परिक्षा बोर्ड को कक्षा १२को परिक्षा  मा पाणिनी गाउँपालिका मै उत्कृष्ट भएको थियो । बिद्यालय ले कक्षा १२ मा अध्यापन गराउनुहुने शिक्षक हरु लाई समेत सम्मान गरेको थियो । एसले अझै आगामी दिन हरुमा उर्जा थप्ने कुरा प्र अ राजेन्द्र पौडेल ले बताउनु भयो कार्यक्रम मा पबित्रा देबि छात्रवृत्ति बाट जिल्ला मा कक्षा १२ मा जिल्ला प्रथम हुने बाबुराम अधिकारी जनज्योति मा बि का बिध्यार्थी लाई रु दस हजार कक्षा १२ बिद्यालय प्रथम हुने हिमाल थापा लाई रु आठ हजार साथै see मा बिद्यालय बाट प्रथम हुने शोभा सुनारलाई सात हजार पबित्रा देबि छात्रवृत्ति दिइएको  उक्त छात्रवृत्ति  प्रा डा मोहन पन्थी तथा डा इ सुदन पन्थी ले उपलब्ध गराउदै आउनु भएको छ,भने गोदार माता पिता अक्षय कोष बाट कक्षा ८ प्रथम प्राबिधिक प्रथम र अनुसासित विद्यार्थी लाई गोदार मातापिता छात्रवृत्ति दिइएको थियो ।

त्यसै गरि ज्ञनहरी छात्रवृत्ति कक्षा ११ का ब्यबस्थापन तर्फ उत्कृष्ट बिध्यार्थी लाई दिइएको थियो कार्यक्रम को अध्यक्ष बिद्यालय का प्र अ राजेन्द्र पौडेल को रहेको थियो भने प्रमुख अतिथि पाणिनी गाउपालिका वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारी रहेको उक्त कार्यक्रम को बिशिस्ट अतिथी मान बहादुर घले मेघ बहादुर गोदार रामराज पन्थी साथै अतिथि हरुमा तुल्सी पौडेल रुद्र महत्रा पदम महत्रा मनिराम आचार्य बिनोद खड्का लगाएत बि ब्या स पधादिकारी शिक्षक अभिभावक सङ का पधादिकारी शिक्षक अभिभावक बिध्यार्थी को उपस्थिति रहेको थियो कार्यक्रम मा स्वागत मन्तव्य शिक्षक कृष्ण प्रसाद खनाल ले राख्नु भएको थियो भने बिद्यालय को बार्षिक प्रतिबेद तथा आय ब्याय बिद्यालय का प्र अ राजेन्द्र पौडेल ले दिनु भएको थियो ।

 कार्यक्रम मा शुभकामना मन्तव्य अतिथी तुल्सी पौडेल ले राख्नु भएको थियो पौडेल ले बिद्यालय को प्रगती को लागि गर्नु पर्ने सहयोग मा आफू पछि नहट्ने बताउनु भएको छ त्यसै गरि प्रमुख अतिथी समेत रहनु भएका वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारी ले शुभकामना मन्तव्य राख्दै एस बिद्यालय को भौतिक आर्थिक कुनै पनि सहयोग स्थानीय तह बाट हुने सबै मा आफुले गर्न सकिने कुरा मा आफू पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको थियो साथै कार्यक्रम मा शिक्षक गुनानिधी न्यौपाने को कबिता र शिक्षक बाबुराम पाण्डे को गजल र विद्यार्थी हरु को गित तथा नृत्य ले कार्यक्रम रिचक बनेको उक्त कार्यक्रम शिक्षक सीता बन्जाडेल को संचालक मा भएको थियो।।

प्रतिक्रिया दिनुहोस्