पाणिनी गाउँपालिका

अर्घाखाँचीको पाणिनी मा गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश

२०७८ पौष १९

पाणिनी। अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम एमालेबाट कांग्रेसमा प्रवेश गरेकी छन्। गौतमसहित करिब २ सय ५१ जनालाई पार्टीमा भित्र्याइएको कांग्रेस पाणिनी गाउँपालिका कार्यसमितिले जनाएको छ।