बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश ५ को नाम लुम्बिनी-थरुहट-मगरात हुनुपर्ने माग गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई आज ७ बुँदे ज्ञापनपत्र बुझाउंदै पार्टीले यस्तो माग गरेको हो ।
ओखलढुंगा । नवनिर्वाचित जनप्रतिनिधिहरुले सरकारी बजेटबाट आफ्ना लागि बिलासी सामाग्रीहरु किनेको समाचार बेलाबेला आउने गरेका छन् । महङ्गो मोबाइलदेखि विलासी गाडी किन्न उनीहरुको होडबाजी नै हुने गरेको छ ।
रुपन्देही |प्रदेश ५ का सवै गाउँपालिका र नगरपालिकामा कम्तिमा १५ बेडको अस्पताल बनाइने भएको छ। जिल्ला अस्पताल क्षेत्रीय अस्पताल तथा अञ्चल अस्पताल भएको स्थान बाहेक अन्य गाउँपालिकामा अस्पताल बनाइने भएको हो।
हरि कुँवर बुटवल|अर्घाखाँचीबुलेटिन | बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटीले सञ्चालन गरेको सहिद सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
काठमाडौं|श्रीमती जीवनसाथी हुन्, घर हुन्, भर हुन्, डर हुन् । सुखदुःख बिसाउने चौतारी हुन् । श्रीमतीबिना जिन्दगीले पूर्णता पाउँदैन, अधुरो हुन्छ जस्तो लाग्छ ।
रामेछाप| रामेछापको बाम्तिभण्डारका लागि छुटेको अरनिको यातायातको यात्रुवाहक बस ठोसे बजार नजिकै दुर्घटना हुँदा एसईई परीक्षा दिएर फर्किदै गरेका एक परीक्षार्थीको मृत्यु भएको छ भने डेढ दर्जन बढी घाइते भएका छन् ।
एल्पी पाण्डे,काठमाडौं|अर्घाखाँचीबुलेटिन|समाजसेवी तथा कवयित्री सावित्रीदेवि आचार्यको शब्दमा मनको आवाज भजन संग्रह ग्रीन स्क्रिन स्टुडियोको च्यानलबाट सार्वजानिक गरिएको छ ।
डोल्पा|केन्द्र विवादमा डोल्पामा एक गाउँका मानिसले अर्को गाउँका मानिसलाई नाकावन्दी लगाएका छन् । नगरपालिकाको केन्द्र सारिएको भन्दै ठुलिभेरि नगरपालिकामा नाकाबन्दी गरिएको हो ।