कमला थापा ,अर्घाखाँची। अर्घाखाँचीकी चेली,चर्चित गायिका सुनितामी परियारले ल्याईन यस बर्षकै उत्कृष्ट मौलिकता र संस्कृति झल्काउने तिज कोशेली "बाबरी लाइछौ" (हेर्नुहोस भिडियो सहित )
चिरन्जीवी खड्का ,दिल्ली।चर्चित गायिका सम्झना लामीछाने मगर र गायक गणेश न्यौपानेले ल्याए यस बर्षकै उतकृष्ट तिज कोशेली "के सारो जिस्केको "(हेर्नुहोस भिडियो सहित )
कमला थापा ,अर्घाखाँची।अर्घाखाँचीको गाँजरिका नव गायक सुनिल कुमार सरगमको अत्यन्तै मार्मिक शब्दले सजिएको पहिलो प्रस्तुति "उनको बोलिमा "गीति एल्बम बजारमा सार्वजनिक (भिडियो सहित )