अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको बिभत्स तरिकाले ह'त्या

| २०७८ असोज १३ गते १२: ५६ मा प्रकाशित

आनन्द भुसाल ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको को सन्धिखर्क नगरपालिका वडा नम्बर -७ मिखोला  मा मदिरा सेवन गरि श्रीमान ले श्रीमतीको ह'त्या गरेका छन्।

श्रीमतीको हत्या गर्ने अन्दाजी बर्ष ३० का बिष्णु बि.कलाई नेपाल प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ल्याईएको प्रहरी स्रोतले अर्घखाँचीबुलेटिन लाई जानकारी दिएको छ। 

बि.कले के कारणले आफ्नै श्रीमतीको हत्या गरे भन्ने बिषयमा घटनाको थप जानकारी आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्