अर्घा भगवती मन्दिरमा एसियाकै ठूलो धातुबाट निर्माण गरिएको भगवती माताको मुर्ति राख्नका लागि फन्डिङ को काम दुर्त गतिमा

| २०७८ असोज २१ गते १९: ०१ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घा  भगवती मन्दिरमा मा राख्न लागिएको एसियाकै ठूलो धातुबाट निर्माण गरिएको भगवती माताको मुर्ति राख्नका लागि फन्डिङ को काम दुर्त गतिमा अगाडि बढिरहेको छ।

केहिमहिना भित्र मुर्ति राखिने सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो।मुर्ति राख्ने स्थानमा भईरहेको कामका बारेमा जानकारी लिदै सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझी मुर्ति निर्माण कम्पनिका सन्चालक प्राबिधिक नारायण पोख्रेल हरिबहादुर बोहोरा निर्माण ब्यबसायि कृस्न प्रसाद बस्याल लगाएतको उपस्थितिमा अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्