सन्धिखर्कमा एमाले पार्टी परित्याग गरि नेकपा (एस) पार्टीमा प्रवेश

| २०७८ असोज २७ गते १४: ३५ मा प्रकाशित

आनन्द भुसाल,सन्धिखर्क। युवा संघ नेपाल (एस) अर्घाखाँचीका अध्यक्ष पुष्कर पौडेलको अध्यक्षतामा केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ।

 उक्त कार्यक्रममा स्वागत मन्तव्य युवा संघ नेपालका सह-सचिब आनन्द भुसाल, युवा संघ केन्द्रीय कमिटी सदस्य पुस्पा भाटले राख्नुभएको थियो भने शुभकामना आदानप्रदान एकीकृत समाजबादिका जुझारु नेता हृदय भुसाल, समाजबादिका जिल्ला कमिटी अध्यक्ष राम बा.चौहान र युवा संघ जिल्ला अध्यक्ष पुष्कर पौडेलले राख्दै कार्यक्रम बिसर्जन गर्नु भएको थियो। उक्त कार्यक्रममा नेकपा एमाले छोडी केही युवा नेकपा एकीकृत समाजबादि पार्टीमा प्रवेश गरेका छन।

पार्टी प्रवेश गर्नेहरुको नामावाली 

- सन्तोष बिश्वकर्मा 
- नबिन भट्टराई 
-मेन बहादुर रोका 
- भोज बहादुर रोका 
- कृष्ण रोका 
-आकाश राना 
-तीलक खनाल 
-कमल बिक 
-रेशम रोका 
-कृष्ण बिक 
-तिलक मगर 
-राजेश सुनार 

प्रतिक्रिया दिनुहोस्