ट्रेड युनियन ले गर्‍यो प्रमुख जिल्ला अधिकारी पौडेलाई बिदाई

| २०७८ कार्तिक १ गते १८: ५४ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। कर्मचारी हरुको आधिकारिक ट्रेडयुनियन अर्घाखाँचीको  आयोजना मा नब आगन्तुक कर्मचारी हरुलाई स्वागत तथा जिल्ला बाट सरुवा भई गृह मन्त्रालय जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी बिस्नु पौडेललाई  बिदाई  गरिएको छ।

आधिकारिक ट्रेडयुनियन अर्घाखाँची का जिल्ला अध्यक्ष झबिन्द्र खनालको अध्यक्षता  बिकल्प भट्टराई को सन्चालन लालमणि खनालको स्वागत मन्तब्यमा  सम्पन्न भएको कार्यक्रममा जिल्ला बाट बिधाई हुन लाग्नु भएका प्रमुख जिल्ला अधिकारी बिस्नु पौडेललाई मायाको चिनो सहित बिधाई र मालपोत अधिकृत  राजिब पन्थि कृषि जोनका कार्यलय प्रमुख रामनाथ पान्डे लाई युनियनले प्रकासन गरेको बृर्ति नामक पुस्तक दिई स्वागत गरिएको थियोे ।

 कार्यक्रममा प्रहरी नायब उपरीक्षक अम्बर थापा शसस्त्र  प्रहरि नायब उपरीक्षक रामकृष्ण महर्जन प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदि सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल लगाएतका सुरक्षा निकाएका प्रमुख तथा कर्मचारी हरुको सहभागी ता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्