गुरुदेव खनाल ,सन्धिखर्क। कार्तिक ३ गते मध्यरातमा आएको बाढीले बगाएर बेपता पारेको आरटिआर टिभीएस कम्पनि को अपाची मोटरसाइकल आज फेला परेको छ।
लु ६५ प ३६९३ नम्बरको टिभीएस कम्पनि को अपाची मोटरसाइकललाई माछा मार्ने क्रममा मछुवारे हरुले बाँगी खोलामा फेला पारेका हुन्। उक्त बाइकलाई चुत्रावेसीको बाँगी खोला कज्वे नजिकै रहेको जय दुर्गा ग्रील तथा स्टिल उधोग अगाडि बाट बाढीले बगाएर बेपत्ता पारेको थियो।
प्रतिक्रिया दिनुहोस्