सन्धिखर्कमा सिङ्गल क्याब जिप दुर्घटना

| २०७८ मंसिर १८ गते १४: ०९ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा। सन्धिखर्क नगरपालिका वडा न . २ जनज्योति स्कुल निर को घुम्टिमा सिङ्गल क्याब जिप दुर्घटना भएको छ ।

 अर्घाखाँची , जिल्ला को सन्धिखर्क नगरपालिका वडा न . २ जनज्योति स्कुल नजिकै घुम्टिमा आज यति बिहानै करिब ८:५० बजे अर्घा को गछ्हेगैरा बाट आहुदै गरेको लु १ च ९४७० नम्बर को सिङ्गल क्याब जिप दुर्घटना भई १० मिटर तल सखेको छ । भने मानवीय ठुलो क्षती हुन बाट बचेको छ भने सबारी चालक बर्ष ५२ का  तिलक भुसाल  सामन्य घाईते भैई जिल्ला हस्पिटल मा उपचार को लागि पठाईएको  छ ।

प्रतिक्रिया दिनुहोस्