सन्धिखर्क नगरपालिका ९ मा विभिन्न पार्टी प्ररित्याग गरि ६५ जना एमालेमा प्रवेश

| २०७८ फागुन २८ गते १८: ५४ मा प्रकाशित

रमेश थापा ,अर्घा। नेपाल कम्युनिस्ट पार्टी (एमाले )सन्धिखर्क नगर पालिका वडा न.९ को बैठक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

बैठक भेला तथा प्रशिक्षण कार्यक्रम

कार्यक्रम अध्यक्ष तुल्सिराम रायमाझीको अध्यक्षता , प्रमुख अथिती केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का बिशिस्ट अथिती केन्द्रिय सदस्य तथा सह जिल्ला इन्चार्ज चेत नारायण आचार्य अ .ने. मा.संघ केन्द्रिय सचिबालय सदस्य बिजुला रायमाझी प्रदेश कमिटी सदस्य के.बि भुसाल अ.ने.मा संघ जिल्ला अध्यक्ष दिपा आचार्य जिल्ला सचिव तोज ब.रायमाझी जिल्ला सदस्य राम ब.रायमाझी (क) राम ब.रायमाझी सरोज भुसाल कृष्ण ब.भुसाल नगर अध्यक्ष श्रीकृष्ण भुसाल सचिब कुशल भुसाल नगर सचिबालय सदस्य बल ब.रायमाझी मेख ब.कार्की पदम भुसाल सदस्य नारायण रायमाझी रमेश थापा जीव ब.बि.क उधोक बाणिज्य महासचिव प्रदीप मिश्र सम्पुर्ण अथितिको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।

चन्द्रबहादुर खड्का

कार्यक्रम का बिशिस्ट अथिती चेत नारायण आचार्य ले नेपाल कम्युनिस्ट पार्टी (एमाले ) स.न.पा ९ को पार्टी कार्यालय उद्गघाट्न गर्नु भएको थियो।

चेत नारायण आचार्य 

साथै विभिन्न पार्टी प्ररित्याग गरि ६५ जना कार्यकर्ता हरु नेकपा एमालेमा प्रवेश गरेका छन।

सचिव तोज ब.रायमाझी

 

प्रतिक्रिया दिनुहोस्