युवा नेता पुष्कर पौडेल सन्धिखर्क २ को वडा अध्यक्ष मा चयन

| २०७९ बैशाख ११ गते ०६: ०० मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ बाट वडा अध्यक्षमा युवा नेता पुष्कर पौडेल चयन भएका छन्। 

अर्घाखाँची को गठबन्धन बैठकको निर्णय  बाट युवा नेता पुष्कर पौडेल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एस) को पार्टी बाट सर्वसमहत रुपमा सन्धिखर्क २ को वडा  अध्यक्षमा चयन भएका हुन्। 

आफु वडा अध्यक्षमा निर्वाचित भएमा सन्धिखर्क २ लाई देशकै नमुना वडा र वडा भित्र कायपलट गर्ने पौडेलको भनाई रहेको छ। साथै युवा जोश र जाँगरलाई एक फेर मौका दिएर चान्स दिन समस्त सन्धिखर्क २ वासीलाई पौडेलले आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्