सन्धिखर्क १० मा गठबन्धनका उम्मेदवारहरुको चुनाव प्रचारप्रसार तिब्र

| २०७९ बैशाख १८ गते १५: ०० मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। सन्धिखर्क १० मा गठबन्धनका उम्मेदवारहरुको  चुनाव प्रचारप्रसार तिब्र रुपमा अगाढी बढीरहेको छ।

घरदैलो अभियानमा  वडा अध्यक्षका उम्मेदवार माेहनसिंह ठकुरी , सदस्यहरु ईश्वरी प्रसाद मरासिनी , हरिलाल पराजुली , सरस्वता रानाभाट र तारा नेपाली ,साथमा नेकपा माओवादीका जिल्ला ईन्चार्ज शुसिला श्रिपाली, कांग्रेस नेताहरु कमला आचार्य, श्यामबहादुर कुवर ,कमल बिक लगायतका नेताहरु रहेका थिए।

बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरि मतले विजय हुने गठबन्धनका नेताहरुले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्