सन्धिखर्क संयुक्त गठबन्धनद्वारा वडा न. ४ को हटियामा कोणसभा

| २०७९ बैशाख १९ गते १८: ४४ मा प्रकाशित

अशोक खनाल। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मानबहादुर बिश्वाकर्माको प्रमुख आतिथ्यतामा शुरु चुनावी कोणसभा मा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसाल , पुर्बमन्त्री रेवती प्रसाद भुसाल, पुर्ब माननीय रामबहादुर बिसि, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान , निबर्तमान नगरप्रमुख कमल प्रसाद भुसाल , निबर्तमान नगरउपप्रमुख ठाकुर कुमार बिक, नगरप्रमुखका उम्मेदवार शान्ता भन्डारी, उपप्रमुखका उम्मेदवार राजेन्द्र भुसाल, नेपाली काङ्ग्रेसका नेताहरु रजब मिया , नेत्र प्रसाद भट्टराई , नगर सभापति बाबुराम भुसाल , माओबादी केन्द प्रदेश समितिका सदस्यहरु धर्मराज भुसाल, कमला भन्डारी भुसाल , श्रीधर खनाल वडा न. ४ का वडा अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठ ,वडा सदस्यका उम्मेदवारहरु सीता बस्नेत , कमला दर्जी , चोपनारायण श्रेष्ठ शेरबहादुर खत्री  नेपाली काङ्ग्रेस जिल्ला  प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसाल,पत्रकार अम्बिका श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

 नेपाली काङ्ग्रेस सनपा वडा न.४ का सभापति मुक्तिराम भन्डारीको अध्यक्षता नगरसभा सदस्य मान बहादुर सुनारको स्वागत मन्तब्य तथा पुर्बनगर सभापति बिनोद आचार्यको संचालनमा शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्