सन्धिखर्क १ मा मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठको अग्रता

| २०७९ बैशाख ३१ गते १५: ०० मा प्रकाशित

सन्धिखर्क। सन्धिखर्क नगरपालिका १ मा एमालेका मेयर पदका उम्मेदवारले अहिले सम्म भएको मतगणनामा अग्रता लिएका छन्। 


दिउँसो ३ बजे सम्म सन्धिखर्क नगरपालिका १ मा १६९० मतगणना गर्दा  एमालेका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठले ३ सय ३३ मतले अग्रता लिएका छन्। 

१६९० मतगणना गर्दा 

नगर प्रमुख, सुर्य -९५४

प्रमुख, रूख - ६२१ 

उपप्रमुख, सुर्य - ७११

उपप्रमुख, हसिया हथौडा -६६२ 

वडा अध्यक्ष सुर्य- ७५८

वडा अध्यक्ष रूख- ८३७

प्रतिक्रिया दिनुहोस्