सन्धिखर्कमा एमालेले खाता खोल्यो : मोति जंग रायमाझीको प्यानल बिजयी

| २०७९ जेठ १ गते १७: ३६ मा प्रकाशित

सन्धिखर्क। नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा जित को खाता खोलेको छ। 

सन्धिखर्क २ का एमाले का वडा अध्यक्ष उम्मेदवार मोति जंग रायमाझी सहित उनका सम्पूर्ण प्यानल विजयी भएको छ। मोति जंगले आफ्ना प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादी (एस) का उम्वेदवार योगेन्द्र ब खड्का लाई पराजित गर्दै वडा अध्यक्ष पदमा विजय हाँसिल गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस्