सन्धिखर्क ३ को अध्यक्षमा नेपाली काँग्रेसका जम्शेर मिया निर्वाचित

| २०७९ जेठ २ गते १३: ३६ मा प्रकाशित

हरिप्रसाद भुसाल,अर्घाखाँची।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ३ को अध्यक्षमा नेपाली काँग्रेसका जम्सेर मिया निर्वाचित भएका छन् ।

नेकपा एमालेका लक्ष्मण खड्कालाई पराजित गर्दै युवा नेता मिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

भर्खरै सम्पन्न मतगणना अनुसार निर्वाचित भएका मियाँले ५११ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिष्प्रधी लक्ष्मण खड्काले ४५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्