सन्धिखर्क १० मा माओबादी केन्द्रका वडा अध्यक्ष मोहन सिंह ठकुरीको प्यानल बिजयी

| २०७९ जेठ २ गते १४: २५ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मा गठबन्धन को तर्फ बाट नेकपा माओबादी केन्द्रका उम्मेदवार मोहन सिंह ठाकुरि बिजयी भएका छन्। 

ठकुरी आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार लक्ष्मी नारायाण चुँदाली लाई पराजित गर्दै सन्धिखर्क १० को वडा अध्यक्ष पदमा बिजयी हाँसिल गरेका हुन्। 

मोहन सिंह ठकुरीले बिजयी हाँसिल गरे  लगत्तै सन्धिखर्क को टुडी खेलमा बिजयी जुलुस को तयारी रहेको खबर प्राप्त भएको छ। 

सन्धिखर्क १० काे अन्तिम परिमाण
 
नगरप्रमुख, सुर्य ७४५
उप-प्रमुख, सुर्य ६५५
वडा अध्यक्ष, सुर्य ७१२
नगरप्रमुख रूख ७७१
उप-प्रमुख हसिया हथौडा ८७३
वडा अध्यक्ष हसिया हथौडा ८४९ (विजयी)

प्रतिक्रिया दिनुहोस्