सन्धिखर्क ८ मा नेपाली कांग्रेसका उम्मेदवार हुम प्रसाद बन्जाडे बिजयी

| २०७९ जेठ ३ गते १८: ५४ मा प्रकाशित

मनोज सापकोटा ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ को वडा अध्यक्षमा गठबन्धन को तर्फ बाट नेपाली कांग्रेसका उम्मेदवार हुम प्रसाद बन्जाडे बिजयी भएका छन्। 

बन्जाडेले नेकपा एमालेका आफ्ना प्रतिद्वन्दी नारायण अर्याललाई ८५ भोटको अन्तरले पराजित गर्दै सन्धिखर्क १ को वडा अध्यक्ष मा जित हाँसिल गरेका छन्। उनका प्रतिद्वन्दी अर्यालले कुल ९७७ भोट लिएका थिए भने बिजय हाँसिल गर्ने बन्जाडेले १०६२  भोट लिएका थिए। 

प्रतिक्रिया दिनुहोस्