सन्धिखर्कमा गठबन्धनको लज्जास्पद हार :मेयर र उप मेयरमा एमालेका श्रेष्ठ एमालेकै मिश्रा आचार्य बिजयी

| २०७९ जेठ ४ गते १७: ४९ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाको मेयर र उप मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठ र मिश्रा आचार्य को प्यानल बिजयी भएको छ। 

गठबन्धनका तर्फ बाट मेयर पदकी उम्मेदवार शान्ता भण्डारी र उप मेयर राजेन्द्र भुसाललाई पराजित गर्दै एमाले नेता कृष्ण प्रसाद श्रेष्ठ र मिश्रा आचार्य बिजयी भएका हुन।

सन्धिखर्ककाे अन्तिम परिणाम
 
नगर प्रमुख सुर्य, कृष्णप्रसाद श्रेष्ठ १११३५
नगर प्रमुख रूख, शान्ता भण्डारी ९३३४
नगर उपप्रमुख सुर्य, मिश्रा अाचार्य ९६४६
नगर उपप्रमुख हसिया हथौडा, राजेन्द्र भुुसाल ९१६८

प्रतिक्रिया दिनुहोस्