उद्योग बाणिज्य संघ अर्घाखाँचीको अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट प्रदिप मिश्रको उम्मेदवारी

| २०७९ जेठ २३ गते २३: ५३ मा प्रकाशित

सन्धिखर्क। नेकपा एमाले सन्धिखर्क नगर कमिटीको आयोजनामा उद्योग बाणिज्य सघ, अर्घाखाँचीको आसन्न निर्बाचनलाइ लक्षित गरि उद्योग ब्यबसायीहरु सँग अन्तर्क्रिया कार्यक्रम संगम टेन्ट हाउसमा सम्पन्न भएको छ। जेठ २८ गते हुने उद्योग बाणिज्य संघ, अर्घाखाँचीको अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट प्रदिप मिश्रको नेतृत्वमा उमेदवारी समेत घोषणा भएको छ ।

सन्धिखर्कमा एमाले निकट उध्योग ब्यबसायीहरुको भेला सम्पन्न, यहि २८ गते सम्पन्न हुने अर्घाखाँची उध्योग बाँणिज्य महाँसंघको अधिवेशनमा पार्टीद्वारा युवा ब्यबसायी प्रदिप मिश्रलाई अध्यक्ष पदको उम्मेदवार घोषणाँ गरेका छन् । 

प्रदिप मिश्र पुर्ब उद्योग वाणिज्य संघ अर्घाखाँची को महासचिव हुनुहुन्थो।

प्रतिक्रिया दिनुहोस्