वडा अध्यक्ष मोहन सिंह ठकुरीद्वारा अङ्ग्रेजी माध्यमका पुस्तक तथा शैक्षिक सामग्री बितरण

| २०७९ जेठ ३० गते १८: ३९ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क।सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेका ४ वटा सामुदायिक बिधालयमा वडा अध्यक्ष मोहन सिंह ठकुरी ले अङ्ग्रेजी माध्यमका पुस्तक तथा शैक्षिक सामग्री बितरण गरेका छन्। 

पुस्तक तथा शैक्षिक सामग्री बितरण

ठकुरीले अङ्ग्रेजी माध्यमबाट शिक्षण गर्नको लागी वडा भित्र रहेका ४ वटा आधारभूत बिधालयमा कक्षा १ का विद्यार्थीहरुलाइ अङ्ग्रेजी माध्यमका पुस्तक तथा शैक्षिक सामग्री बितरण गरेका हुन्। 

पुस्तक तथा शैक्षिक सामग्री बितरण

प्रतिक्रिया दिनुहोस्