भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

| २०७९ असार ८ गते १४: ०८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय  एक कार्यक्रमका बिच उदघाटन भएको छ् ।

भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र

कार्यक्रम को लुम्बिनी प्रदेश कृषि प्रबिधि भुमिब्याबस्था मन्त्री सुमन शर्मा रायमाझीले उदघाटन गर्दै गुणस्तरीय सेवा दिनका लागि प्राबिधिक हरुलाई आग्रह गर्नु भएकोथियोे ।

कार्यक्रम मा लुम्बिनी प्रदेस साम्सद रामजी प्रसाद घिमिरे जिल्ला समन्वय प्रमुख जिबनारायण कोईराला सन्धिखर्क नगरपालिका का प्रमख कृष्णप्रसाद श्रेष्ठ भुमिकास्थान नगरपालिका का प्रमुख झबिलाल थापा निमित्त प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थि भेटनेरि अस्पताल का प्रमुख बिष्णु पौडेल ब्यबसायि हरु कुसल भुसाल गणेश बन्जाडे लगाएतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्