खेलकुद बिकास समिति अर्घाखाँचीको अध्यक्षमा बिस्नु क्षेत्री नियुक्त

| २०७९ असार २० गते १५: ०० मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। खेलकुद बिकास समिति अर्घाखाँचीको अध्यक्षमा बिस्नु क्षेत्री नियुक्त भएका छन् ।

नेपाली काङ्ग्रेस अर्घाखाँचीका कोषाध्यक्ष समेत रहेका बिस्नु क्षेत्री खेलकुद बिकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।लुम्बिनी प्रदेस खेलकुद मन्त्रालयको निर्णय अनुसार क्षेत्रीलाइ अध्यक्षमा नियुक्त गरेको नेपाली कांग्रेसका प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले समाचारपोष्टलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्