सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्ना मा पुड्के सार्किले १ लाख बिमाङ्क रकम बराबर को बार्षिक रु ७७३६/ रकम बिमाशुल्क बुझाउने गरि बिमा गर्न्नु भयको थियो उहाले २ किस्ता मात्र तिरिसक्न्नु भयको थियो।
उहाँ केहिदिन पहिला एक्कासी बिरामी पर्न्नु भयको थियो र उपचारको क्रममा उहाको निधन भयको थियो। उक्त बिमा बापत उहाले पाउनुपर्ने रकम उहाँकि श्रिमति रेशमा नेपाली लाइ बिमाङ्क रकम र बोनस गरि 1,06,666.67/ रुपैया एक कार्यक्रम का बिच शाखा प्रमुख कृष्ण प्रसाद खनाल वार्ड सदस्य तुल बहादुर कुँवर एजेन्सी म्यानेजर शिव बन्जाडे र प्रेम बुढाथोकी ज्यु हरुको उपस्थितिमा उक्त रकम को चेक हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रम मा शाखा प्रमुख खनाल ले ज्योती लाइफमा बिमा गर्दा 35 घातक रोग को उपचार दिने नेपालमा एक मात्र बिमा कम्पनी ज्योती लाइफ इन्स्योरेन्स रहेकोले ढुक्क भयर ज्योती लाइफ इन्स्योरेन्स कम्पनिमा बिमा गर्न गराउनु हुन सबैलाइ अनुरोध समेत गर्न्नु भयको थियो।
प्रतिक्रिया दिनुहोस्