अखिल छैठौँ द्वारा सन्धिखर्क मा मसाल जुलुस बालेर बिरोध प्रदर्शन

| २०७९ सावन २० गते २१: १५ मा प्रकाशित

गुरुदेव खनाल। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका  वाड न १ गुन्टे खोलामा राष्ट्रिय जनमोर्चा  निकट अखिल छैठौँ ले  राके जुलुस सहित बिरोध प्रदर्शन गरेको हो।

बिरोध प्रदर्शन मा  नागरिकता बिवेध खारेगर  एसपिपी खारेज गर बढदो महङ्गि  नियन्त्रण गर दलाल हरु होसिया जस्ता नारा लगाएका थिए  ।

बिरोध प्रदर्शन को  जुलुस  सोही पालिकाको कजवे बाट राँका बालेर सुरु गरि गुन्टेखोला चोक मा कोणसभा मा परिवर्तन भएको  थियो ।

बिरोध  पर्दशन मा  अखिल छैठौं का केन्द्रिय सदस्य टेकराज भुसाल  र अखिल छैठौंका जिल्ला अध्यक्ष  जीवन नेपालीले आफ्ना भनाइ हरु राख्नु भएको थियो। कोणसभामा आफ्ना भनाइ राख्ने क्रममा  उनले  नगरिकता बिवेद खारेज नभए अझै कडा खालका कार्यक्रम  गर्ने चेतावनी  दिएका थिए 

प्रदर्शन  निकै उत्साहा जनक  स्थानीयहरु को उपस्थिति  रहेको  थियोे ।  

बिरोध प्रदर्शन  टेकराज भुसालको सञ्चालन जीवन नेपालिको अध्यक्षता मा सम्पन्न भएको  थियोे ।

प्रतिक्रिया दिनुहोस्