युवा संघ नेपाल जिल्ला कमिटि अर्घाखाँचीको दोश्रो पूर्ण बैठक तथा बिस्तारित भेला सन्धिखर्क मा सम्पन्न

| २०७९ असोज ८ गते २०: ०० मा प्रकाशित

मनोज सापकोटा ,सन्धिखर्क। "संसारका युवाहरु एकजुट होऔं"यात्रा समृद्विको,लक्ष्य समाजबादको" भन्ने मूल नारा सहित युवा संघ नेपाल जिल्ला कमिटि अर्घाखाँचीको दोश्रो पूर्ण बैठक तथा बिस्तारित भेला सन्धिखर्क मा सम्पन्न भएको छ। 

दोश्रो पूर्ण बैठक तथा बिस्तारित भेला

जस्को आयोजक युवा संघ नेपाल जिल्ला कमिटि अर्घाखाँची रहेको थियो। कार्यक्रम होटल मालारानी सन्धिखर्कमा सम्पन्न भएको हो। कार्यक्रममा युवा नेता पुस्कर पौडेल सहितका नेताहरुको उपस्थिथि रहेको थियो। 

दोश्रो पूर्ण बैठक तथा बिस्तारित भेला

प्रतिक्रिया दिनुहोस्