नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगरकमिटी अर्घाखाँचीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

| २०७९ असोज १६ गते १६: ४२ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगरकमिटी अर्घाखाँचीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगरकमिटीले २०७९ को अबसरमा बिजया दशमी शुभ दिपावली छठपर्व तथा नेपाल सम्बत को अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सहसंयोजक ठाकुर कुमार बिक को प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश कार्यालय सदस्य छम कुमारी खनाल , प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल प्रदेश समिति सदस्यहरु प्रदेश सल्लाहकार समिति सदस्यहरु नगरकमिटी पदाधिकारी तथा सदस्य विभिन्न जबस मोर्चाका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम नगरकमिटी उपाध्यक्ष सीता श्रीपालीको अध्यक्षता नगर सहसचिव काजिमान रायमाझीको स्वागत  तथा नगरकमिटी सचीव  बालकृष्ण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्