पुजा केसी ,सन्धिखर्क। अर्घाखाँची को सन्धिखर्क मा बास्केटबल काेर्टकाे उदघाटन भएकाे छ।साेमबार सन्धिख्रक नगरपालिका प्रमुख कृष्ण श्रेष्ठ र निवर्तमान नगर प्रमुख कमल प्रसाद भुसालले बास्केटबल काेर्टकाे उदघाटन गर्नुभएकाे छ।
उक्त कार्यक्रम मा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य निवर्तमान उपप्र्मुख ठाकुर कुमार विक सन्धिखर्क नगरपालिका वडा न२ का वडा अध्यक्ष माेति जङग रायमाझी जिल्ला खेलकुद बिकास समिति का कार्यलय तथा सघंसस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियो । सम्पन्न कार्यक्रम बास्केटबल संघ अर्घाखाँची का अध्यक्ष रामबहादुर परियारकाे,काेषाध्यक्ष कमला भण्डारी काे स्वागत मन्त्व्य र बास्केटबल संघ अर्घाखाँची का सचिव काे संचालन मा सम्पन्न भएकाे थियोे ।
प्रतिक्रिया दिनुहोस्