अर्घामा दलित विशेष बेद बाँसका सामाग्री बनाउँने तालिम उद्घाटन कार्यक्रम आज बाट सुरु

| २०७९ माघ ९ गते १९: १७ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. ०९ अर्घा मा (दलित बिशेष बेद बाँसका सामाग्री ) हरु बनाउने कार्यक्रमको उद्घाटन शुरु भएको छ। 

 कार्यक्रम आज माघ ९ गते स.न.पा ०९ का वार्ड अध्यक्ष पदम बहादुर भुसाल र वार्ड सदस्य हरु ,स्थानीय बासी समाजसेवी ,बुद्धिजीवीहरुको उपस्थिति मा बेद बाँसका सामाग्री हरु बनाउने बिषयमा उद्घाटन कार्यक्रम सुरु भएको हो ।

उक्त बेद बाँसका तालीम को लागि भनेर छुट्टाहिएको बजेट १,०००००/- एक लाख रुपैया छुट्टाएको हो भनेर वार्ड अध्यक्ष : पदम भुसाल ले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्