लंका यातायात प्रा.ली अर्घाखाँचीको काउन्टर इन्चार्जमा निशान ढकाल नियुक्ति

| २०७९ माघ १५ गते २३: १६ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। लंका यातायात प्रा. ली प्रधान कार्यालय सन्धिखर्क अर्घखाँचीको सन्धिखर्क काउन्टर इन्चार्जमा निशान ढकाल नियुक्ति भएका छन्। 

सन्धिखर्क नगरपालिका वडा नम्बर १० गच्छेगैरा निवासी एक सालिक व्याक्तित्व निशान ढकाल माघ १५ गते आइतवार देखि लंका यातायात प्रा. ली प्रधान कार्यालय अर्घाखाँची को काउन्टर इन्चार्जमा नियुक्ति गरिएको लंका यातायात प्रा. ली अर्घाखाँचीका महासचिव भेषराज क्षेत्रिले अर्घाखाँची बुलेटिनलाई जानकारी गराउनु भएको छ। 

लंका यातायात प्रा.ली केहि बर्ष यता देखि यात्रु हरु लाई राम्रो सेवा सुबिधा दिंदै आईरहेको छ। लंका यातायात प्रा. लीका अध्यक्ष कृष्ण प्रसाद भुसाल रहेका छन्। लंका यातायात प्रा. लीका शाखा कार्यालय हरु देश का बिभिन्न जिल्ला मा स्थापाना गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्