संविधान सभा सदस्य घिमिरे लाई पृतीशोक

| २०७९ चैत २० गते २३: १५ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। संविधानसभा सदस्य शारदा घिमिरे लाई  पृतिशोक परेको छ। 

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न. १० निवासी ७४ वर्षिय पदम आचार्यको हृदयघाटको कारण  सोमबार दिउँसो असमाहिक निधन भएको हो। 

उनको पार्थिव शरीर लाई नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार बिकले पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिएका छन। दिबङत आचार्यका एक श्रीमति र तीन छोरी तथा दुई छोराहरु रहेका छ्न।

प्रतिक्रिया दिनुहोस्