धरमपानीमा बर्षाका कारण घर भत्कियो

| २०८० बैशाख २३ गते १४: ३२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर १० को धरमपानीमा बर्षाका कारण घर भत्किएको छ। 

बर्षाका कारण घर भत्किएको छ

धरमपानीको डल्ले बाटा निवासी छिवलाल बिकको घर बर्षाको कारण भत्किएको हो। 

बर्षाले घर भत्कायो 

उक्त घर ५ महिना अघि मात्र निर्माण गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस्