फोक्सो क्यान्सर पिडित थापालाई बबिता मरसाई थापा को पहलमा जापान बाट ४६,०८९ आर्थिक सहयोग

| २०८१ असार ५ गते १६: १२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० का फोक्सो क्यान्सर पिडित प्रेम बहादुर थापा बचाउँ अभियान अन्तर्गत जापान बाट छयालीस हजार अन्ठानव्वे रुपैयाँ आर्थिक सहयोग भएको छ। 

भुमिकास्थान नगरपालिका खिल्जी घर भाई हाल रोजगारीको शिलशिलामा जापान मा कार्यरत रहनुहुने समाजसेवी ब्याक्तित्व बबिता मरसाई थापा को पहलमा संकलन गरिएको छयालीस हजार अन्ठानव्वे रुपैयाँ प्रेम बहादुर थापालाई सहयोग गरिएको हो। 

चौंथो स्टेपमा पुगेका फोक्सो क्यान्सर पिडित प्रेम बहादुर थापालाई उपचार को लागी आर्थिक संकट आईपरेको छ। थापा लाई सहयोग गर्न चाहानुहुने ब्याक्तिले तल दिएको बैंक खातामा आफ्नो सहयोग रकम हाल्न सक्नुहुने छ। 

 खाता धनीको नाम :- प्रेमबहादुर थापा

बैङ्कको नाम :- एन्ईआसी एसिया बैंक ( सन्धिखर्क शाखा)

खाता नम्बर:- ५०८७७८८८१५५२४००१

मोबाइल नम्बर : -९८६७८३७४२३


सहयोग गर्ने सहयोगी दाताहरुको नामावली :-

१ ) प्रेम आले - २००० /-

२ )सुस्मिता बराल - २००० /-

३ )बबिता मरसाई थापा - १००० /-

४ )पार्वती भट्टराई - १००० /-

५ )संजिता बस्नेत - २००० /-

६ )चन्दा घर्ति - २००० /-

७ )देबकी सुबेदी - २००० /-

८ )किरण थापा मरसाई -२००० /-

९ )सिता पुन - २००० /-

१० )शान्ता शरनकोटी - २००० /-

११ )अन्जु अधिकारी - २००० /-

१२ )माया पुन घर्ति - २००० /-

१३ )मिना थापा - २००० /-

१४ )कुन्ती आले - ४००० /-

१५ )तिला आले - २००० /-

१६ )निर्मला शर्मा -२००० /-

१७ )श्रीष्टि खांड- १००० /-

१८ )आरति आले - ३००० /-

१९ )शुशिला ढुंगाना - २००० /-

२० )स्मारिका थापा - १००० /-

२१ )कमल रिजाल - २००० /-

२२ )कमला घर्ति मगर - १००० /

२३ )दिल श्रेष्ठ - ५००० /-

२४ )गिता कडेल - १००० /-

 

प्रतिक्रिया दिनुहोस्