सन्धिखर्क नगरपालिका

सन्धिखर्कको गुंटे खोलामा कु'कु'रले खाँदै गरेको अवस्थामा नवजात बालक शिशुको शव फेला

२०७९ पौष ३

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को गुंटे खोला नजिकै एक नवजात शिशु कुकुरले खादै गरेको अवस्थामा भेटिएको छ।