सन्धिखर्क नगरपालिका

सन्धिखर्क ४ वाङलामा क्षमता अभिबृद्धि तालिम सम्पन्न

२०७८ चैत २०

 प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङलामा  गरिब संग विशेश्वर कार्यक्रमकाे अायाेजनामा क्षमता अभिबृद्धि  तालिम कार्यक्रम सम्पन्न भएको छ ।