एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका अर्घाखाँची ले कार्यलयमा माग गरेका अति महत्त्वपूर्ण सरकारि तथा महत्त्वपूर्ण सस्थाहरु लाई टुकि सोलार बत्ति बितरण गरेको छ ।