सन्धिखर्क नगरपालिका

अर्घाखाँची : हावाहुरीले ३ लाखबराबर को नोक्सान

२०७९ जेठ ६

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची जिल्ला सहित देशभर हावाहुरीसँगै परेको पानीले जनजीवन प्रभावित भएको छ । हावाहुरीले सन्धिखर्क -१ रतले स्थित दिलिप बिक को दिव्या फर्निचर उद्योगको टिन उडाइदिएपछि पीडितको विजोग भएको थियो । नयाँ बनेका टेबुल नयाँ पलाइबोड नोक्सान भएका छ्न ।