सन्धिखर्क नगरपालिका

सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सन्धिखर्कमा सम्पन्न

२०७८ फागुन २०

सार्वजनिक खरिद अनुगमन कार्यालय एकीकृत वित्तीय व्यवस्थापन सुधार आयोजना काठमाडाको आयोजनामा ं सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सन्धिखर्कमा सम्पन्न  भएको छ ।