सन्धिखर्क नगरपालिका

वृद्ध बुवाआमाकाे सेवा गर्न जिल्लामै खोलियो पाेलिक्लिनिक

२०७९ माघ १४

हरि कुँवर,अर्घाखाँची।सन्धिखर्क पोलिक्लिनिक प्रा. लि. को "गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतीवद्धता " भन्ने मुलनारा सहित औपचारिक रुपमा उद्घाटन गरिएको छ।