सन्धिखर्क नगरपालिका

खाँचिकोटमा गठबन्धनको बृहत् कार्यक्रम : नेताहरु भन्छन एमालेहरुले हार स्विकार गरे

२०७९ बैशाख २५

सन्धिखर्क । एमाले आफ्नो हार बाट अतालिएर मनपरी गर्न थालेको नेताहरुले आरोप लगाएका छन ।मतदाता प्रभावित पार्न भोज भतेर गर्दै हिड्नु , सामग्री बाड्नु , पैसाले भोट किन्ने प्रयास गर्नु जस्ता काम एमालेहरुले गर्नुनै उनिहरुको हारको मानसिकता भएको उनिहरुले दावी गरे ।