अर्घाखाँची ।नेपाली काङ्ग्रेस शितगंगा नगरपालिको अधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत शितगंगा नगरपालिको सभापतिमा मोहन प्रसाद पन्थी १४३ मतले विजयी भएका छन् ।
सभापतिका अर्का उम्मेदवार मोति बहादुर बेल्वासे ले १०६ मत लाएका थिए । २५३ मत मध्ये २५१ मत खसेको निर्वाचन अधिकृत दुर्गा बेल्बासेले जानकारी दिएका हुन ।
प्रतिक्रिया दिनुहोस्